वाईवाई एभरेस्ट प्रिमियर लिग ट्वान्टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक

EPL

वाई वाई एभरेस्ट प्रिमियर लिग ट्वान्टी–ट्वान्टी क्रिकेटको खेल तालिका जारी गरिएको छ। कुल ६ टिम सहभागी प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा चल्नेछ र त्यसको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा गर्नेछन् ।

कीर्तिपुरको टीयू मैदानमा हुने प्रतियोगिताको पहिलो उद्घाटन खेल कान्तिपुर गोर्खाज र विशाल वारियर्सबीच हुनेछ। असोज ८ देखि सुरु हुने प्रतियोगितामा लिग चरणमा १५ खेल हुनेछन्।

दुई साता चल्ने प्रतियोगिताको फाइनल असोज १५ मा रहेको छ। प्रतियोगितामा सहभागी अरू टिममा कलर्स एक्स फ्याक्टर्स, जगदम्बा राइनोज, पञ्चकन्या तेज र सगरमाथा लेजेन्ड्स छन्।

Comments:

comments

About the author

News Staff

Add Comment

Click here to post a comment

Latest News