Nepal Cricket

एसीसी महिला एसीया कपको खेल तालिका सार्बजनीक, तर नेपालको तयारी कहिले हुनेहो थाहा छैन

एसीसी महिला एसीया कप को खेल तालिका सार्वजनिक भएपनी नेपाली खेलादीले भने कहिले देखी तयारी गर्ने हो एकिन छेन

एसिसि वोमेन एशिया कप (20 ओभर )को खेल तालिका निम्नानुसार रहेको छ।

Date -26 नोभेम्बर देखि 4 डिसेम्बर सम्म
time पहिलो म्याच 10 बजे र दोस्रो 2 बजे (लोकल टाईम )
सहभागी टिमहरु -बाङ्लादेश,ईन्डिया,नेपाल,पाकिस्तान,श्रीलंका,थाइल्यान्ड

नोभेम्बर 26 शनिबार – बङलादेश Vs ईन्डिया
नेपाल Vs पाकिस्तान

नोभेम्बर 27 आइतबार -थाइल्यान्ड Vs ईन्डिया
पाकिस्तान vs श्रीलंका

नोभेम्बर 28 सोमबार -थाइल्यान्ड vs बाङ्लादेश
नेपाल Vs श्रीलंका

नोभेम्बर 29 मंगलबार-ईन्डिया vs पाकिस्तान
बाङ्लादेश vs नेपाल

नोभेम्बर 30 बुधबार -बाङ्लादेश vs पाकिस्तान
थाइल्यान्ड vs श्रीलंका

डिसेम्बर 1 बिहीवार -थाइल्यान्ड vs नेपाल
ईन्डिया vs श्रीलंका

डिसेम्बर 2 शुक्रबार –
ईन्डिया vs नेपाल

डिसेम्बर 3 शनिबार -बाङ्लादेश vs श्रीलंका
थाइल्यान्ड vs पाकिस्तान

डिसेम्बर 4 आइतबार

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top