International

२०१६ को आइसीसी टेष्ट र एकदिवसिय टिममा को को परे हेरौ

अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले बर्ष २०१६ को आइसीसी टेष्ट टिमको घोषणा गरेको छ । जसमा अष्ट्रेलियाका तीन खेलाडीले स्थान बनाएका छन ।

आइसीसीले आज सार्वजनिक गरेको टिममा अष्ट्रेलियाबट डेविड वार्नर, मिचेल स्टार्क र एडम भोग्सले स्थान बनाएका छन । तर अष्ट्रेलियाका कप्तान स्भिट स्मिथले भने ११ खेलाडीमा स्थान बनाउन सकेनन । यस्तै इग्ल्याण्डका कप्तान एलेस्टर कुक, न्युजिल्याण्डका कप्तान केन विलियम्सन, जोय रुट, जोनी बेयस्ट्रो, बने स्टोकले पनि टिममा स्थान बनाएका छन । यस्तै रविचन्द्रन आश्विनले पनि टिममा स्थान बनाए । तेज गतिका बलरमा स्र्टाकसंगै डेल स्टेन रहेका छन । श्रीलंकाबाट स्पिनर रंगना हेराथले टिममा स्थान बनाए । वार्नरले लगातार तेस्रो पटक आइसीसीको टेष्ट टिममा स्थान बनाए भने कुक तेस्रो पटक टिमको कप्तानी चुनिएका छन । पछिल्लो नौ बर्षमा डेल स्टेनले आठौ पटक टिममा प्रवेश पाए ।

ICC Test team of 2016

David Warner (Australia),
Alastair Cook (England, captain),
Kane Williamson (New Zealand),
Joe Root (England),
Adam Voges (Australia),
Jonny Bairstow (England),
Ben Stokes (England),
Ravichandran Ashwin (India),
Rangana Herath (Sri Lanka),
Mitchell Starc (Australia),
Dale Steyn (South Africa),
Steve Smith (Australia, 12th)

यस्तै एकदिवसिय टिमको पनि घोषणा गरेको छ हरौ को को परे एक दिवसिय टिममा

ICC ODI Team of the Year 2016 in batting order

1. David Warner (Australia)
2. Quinton de Kock (South Africa) (wicketkeeper)
3. Rohit Sharma (India)
4. Virat Kohli (India) (captain)
5. AB de Villiers (South Africa)
6. Jos Buttler (England)
7. Mitchell Marsh (Australia)
8. Ravindra Jadeja (India)
9. Mitchell Starc (Australia)
10. Kagiso Rabada (South Africa)
11. Sunil Narine (West Indies)
12. Imran Tahir (South Africa)

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top