यू–१९ क्रिकेट टिमको कप्तानी पाएर उत्साहित बनेका सन्दिप भन्छन एशिया कपको सेमिफाइनल पुग्छौ

आसन्न अन्डर नाइन्टिन एशिया कपका लागि नेपाली टिममा नया खेलाडीले भरिएको छ । यसका साथै नया कप्तान र प्रशिक्षकपनि अन्डर नाइन्टिनका लागि नया जस्तै नै छन । सिनियर टिमका सहायक प्रशिक्षक विनोद दाश पनि अन्डर नाइन्टिन टिमलाई पहिलो पटक सम्हाल्दैछन । यसका साथै अष्ट्रेलियन अनुभव बटुलेका सन्दिप लामिछाने पनि यसपटकको टिमलाई लिएर निकै उत्साहित रहेका छन । खेलाडी राम्रो रहेको र सबैले राम्रो खेले सेमिफाइनलमा पुग्ने उनको विश्वास छ ।

भिडियोका लागि तल क्लिक गर्नुहोस

Comments:

comments

About the author

News Staff

Latest News