Nepal Women Cricket

नेपाल फर्केपछि के भन्छन महिला क्रिकेट टिमका प्रशिक्षक र कप्तान

एशीया कप महिला क्रिकेट प्रतियोगितामा कम्तीमा एउटा टेस्ट खेल्ने राष्ट्रलाइ पराजित गर्ने लक्ष्यका साथ थाइल्याण्ड गएको नेपाली टोली अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन गर्दै स्वदेश फर्कियो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा पांच खेल खेलेको नेपाल जीत विहिन हुने एकमात्र टोली बन्यो ।

पांच खेलमा कुल एक सय ९५ रन बनायो । यो प्रतियोगिताले नेपाली महिला क्रिकेट कुन स्तरमा छ भनेर गतिलो पाठ सिकाएको छ । नेपाल फर्केपछि के भन्छन टिमका प्रशिक्षक र कप्तान हरौ यो रिपोर्ट ।

 

Most Popular

To Top