Videos

यसरी हुदैछ नेपाली टिमको प्रशिक्षण

मार्च ११ र १३ तारिखमा केन्या विरुद्ध काठमाडौमा हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली टिम यतिबेला ३२ खेलाडी तयारीमा ब्यस्त रहेको छ । टिमलाई विश्वस्तरिय प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिइरहेका छन । कस्तो हुदैछ प्रशिक्षण र के भन्छन वाटमोर हरौ यो भिडियो ।

Most Popular

To Top