Nepal Mens

केन्या विरुद्धको खेलका लागि पहिलो चरणमा को को खेलाडी परे

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत केन्या विरुद्धको खेलका लागि खेलाडी छनोटको पहिलो चरणमा ५२ खेलाडी बोलाइएको छ ।

Quick Single – Super League for team Selection ahead of Kenya matches

पछिल्लो एक बर्ष घरेलु र अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा आइसीसीको पहलमा पहिलो चरणका खेलाडी बोलाइएको हो । हाल राष्ट्रिय टिममा रहेका खेलाडीका साथै अन्डर नाइन्टिन र धरै जसो नया खेलाडीलाई छनोट चरणमा बोलाइएको छ । जनेवरी १९ देखि २४ तारिखसम्म हुने छनोट प्रक्रियाबाट केन्या विरुद्धको खेलका लागि नेपाली टिम तयार पारिनेछ । केन्या विरुद्ध नेपालले केहि सातामा खेल खेल्नेछ । मार्च ११ र १३ तारिखमा काठमाडौमा हुने खेलका लागि सुपर लिग आयोजना हुने भएको छ । जसमा पहिलो चरणमा बोलाइएको खेलाडीलाई चार समुहमा विभाजन गरेर छ दिनसम्म प्रतियोगिता खेलाइनेछ । जसका आधारमा अन्तिम टिम तयार गरिनेछ ।

क्याम्पमा बोलाइएका खेलाडी नामावली यसप्रकार रहेको छ ।

१ अनिल कुमार मण्डल
२ अभिनाश कर्ण
३ अभिनाश बोहरा
४ अमर सिंह राउटेला
५ अमित श्रेष्ठ
६ आदील खान
७ आरिफ शेख
८ आसिफ शेख
९ कमल सिंह ऐरी
१० किशोर महतो
११ कुशल भुर्तेल
१२ जितेन्द्र मुखिया
१३ ज्ञानेन्द्र मल्ल
१४ दिपेन्द्र सिंह ऐरी
१५ दिपेश श्रेष्ठ
१६ दिलिप नाथ
१७ नरेश बुढाएर
१८ पवन शर्राफ
१९ पारस खड्का
२० पृथु बास्कोटा
२१ प्रदिप ऐरी
२२ प्रेम तामाङ
२३ बसन्त रेग्मी
२४ बिक्रम कुमार भुसाल
२५ बिक्रम सोब
२६ बिनोद भण्डारी
२७ भुवन कार्की
२८ मन्जित श्रेष्ठ
२९ महेश क्षेत्री
३० मेह्बूब आलम
३१ रशिद खान
३२ राजु रिजाल
३३ राजेश पुलामी मगर
३४ रामनरेश गिरि
३५ रोहित कुमार पौडेल
३६ ललित सिंह भण्डारी
३७ शक्ति गौचन
३८ शरद भेषवाकर
३९ सगर पुन
४० सन्दिप ढुंगाना
४१ सन्दिप लामिछाने
४२ सन्दिप सुनार
४३ सिद्धान्त लोहनी
४४ सुनिल धमला
४५ सुबाश खकुरेल
४६ सुवर्णकर उराउ
४७ सुशन भारि
४८ सुशान्त सिंह थापा
४९ सुशील कँडेल
५० सोनु तामाङ
५१ सोमपाल कामि
५२ हरि शंकर शाह

Latest News

To Top