In Focus

नेपाली क्रिकेट समर्थक समाजले बुझायो ग्यापन पत्र

नेपाली क्रिकेट समर्थक समाजले एक कार्यक्रम बिच ICC बाट नेपाली क्रिकेटको बर्तमान बिबाद समाधान गर्न बनाइएको ‘ सल्लाह्कार समिती ‘ लाई ग्यापन पत्र बुझाएको छ् । ग्यापन पत्र ‘ सल्लाह्कार समिती ‘ सदस्य श्री पवन अग्रवाल ज्यु लाई बुझाईएको हो ।

ग्यापन पत्र बुझ्दै पवन अग्रवाल ज्यु भन्नु हुन्छ , ” नेपाली क्रिकेट प्रती चिन्तित हुँदै NCSS बाट बुझाईएको यो ग्यापन पत्र प्रती म् लगायत सल्लाह्कार समिती सकारात्मक छ् , हामी सक्दो प्रयास गर्दै छौ बन्ने बिधान र नेपाली क्रिकेट को आगामी सम्रचना सबैलाई मान्य पनि होस् र् त्यसले बर्तमान गतिरोध अन्त्य गर्दै क्रिकेट अघी पनि बढावोस ”

ग्यापन पत्र दिदै NCSS अध्यक्ष भानु सिग्देल , ” गतिरोध अन्त्य गर्ने एकै मात्र बैधानिक निकाय हाल ‘ सल्लाह्कार समिती ‘ मात्र हो , नेपाली क्रिकेट बोर्ड बन्दै नेपाली क्रिकेटले सफलताको सिढी चढोस् भन्ने आम नेपाली क्रिकेट समर्थक हरुको चाहना माथि दाँया बाँया नहोस् भन्ने उद्देस्यले , क्रिकेट समर्थकहरुको एक मात्र संस्था NCSS ले सल्लाह्कार समिती समक्छ्य यो ग्यापन पत्र बुझाएको हो , हामी निस्चिनत छौ नेपाली क्रिकेटको सबै भन्दा ठुलो स्टेकहोल्डर नेपाली क्रिकेट समर्थकहरुको यो विश्वाश कायम हुनेछ ”

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top