National News

धनगढी प्रिमियर लिगको तयारी फोटोमा

कैलालीमा हुने लागेको धनगढी प्रिमियर लिगलाई भब्य बनाउन तयारी पुरा भएको छ । देशका विभिन्न छ शहरको नामबाट टिम तयार पारेर आयोजना हुन लागेको प्रतियोगितालाई भब्य बनाउन भारतबाट अस्थाई प्याराफिट झिकाएर तयार पारिएको छ भने मैदानमा उमारीएको घास काटेर नया स्वरुप दिइएको छ ।

कस्तो हुदैछ तयारी हेरौ फोटोमा

Most Popular

To Top