धनगढी प्रिमियर लिग, नेपाल ११ को दुई विकेट झरयो

धनगढी प्रिमियर लिगको उदघाटन खेलमा अहिले नेपाल ११ र धनगढी ११ विच च्यारीटी खेल भइरहेको छ ।

धनगढीको सेती अञ्चल प्रहरीको मैदानमा पारस खडकाको कप्तानीमा रहेको नेपाल ११ ले टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ११ ले सुरुवातमा नै दुई विकेट गुमाएको छ । ओपनरद्धय सागर पुन र दिलिप नाथ खाता खोल्न नपाउदै आउट भए । दुबै विकेट विक्रम ठगुन्नाले लिए । अ

टिम चौराहाका समेत कप्तान रहेका पारस खडका अहिले ब्याटिङ गरिरहेका छन ।

Comments:

comments

About the author

News Staff

Latest News