Dhangadhi Premier League

विराटनगर किंग्सले अनाथ वालवालिकालाइ खेलकुद सामाग्रि प्रदान

धनगढी प्रिमियर लिगमा सहभागि टिम विराटनगर किंग्सले धनगढीको तारानगर स्थित आमाको माया छात्रवासमा वस्दै आएका अनाथ वालवालिकालाइ खेलकुद सामाग्रि प्रदान गरेको छ ।

धनगढी प्रिमियर लिगको प्लेअफमा पुगेको टिम विराटनगरले अनाथ बालबालिकालाई खेलकुद सामाग्री, खाद्यान्न, लत्ता कपडा लगायतका सामाग्री उपलब्ध गराएको हो । आमाको माया छात्रावासमा बस्दै आएका करिव २३ जना छात्रहरुलाई विराटनगर किंग्सका कप्तान शरद भेषावकर लगायतका खेलाडीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अनाथ वालवालवालकिाले राष्ट्रिय खेलाडी संग केहिवेर किक्रेट खेलेर रमाइलो गरेका थिए । खेलस“गै सामाजिक उत्तरदायित्व बहन गर्न आफूहरुले सानो सहयोग गरेको कप्तान भेषावकरले बताए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top