Dhangadhi Premier League

आइतबार देखि धनगढीमा सुरु हुने डिपिएलको तयारी कस्तो भएको छ हरौ रिपोर्ट

कैलालीको धनगढीमा हुन लागेको नेपालकै सर्वाधिक धन राशिको धनगढी प्रिमियर लिगको मिती जति जति नजिकीदै छ धनगढी बजारले नै नया आवरण पाएको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलाडी नै आफनो शहर आउने भएकाले त्यहाका व्यवसायी देखि खेलाडी स्थानियवासीमा ठुलो उत्साह बढेको छ । यतिमात्र होइन स्थानियको चासो बढेका कारण पनि सामान्य स्तरबाट सुरु भएको धनगढी क्रिकेटले राष्ट्रिय रुप लिदा आयोजक पनि हौसीएका छन ।

हेरौ भिडियो रिपोर्ट

Most Popular

To Top