National News

उपकप्तान ज्ञानेन्द्र मल्ललाइ टाटा मोटर्सको गाडी

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले टाटा मोटर्सको गाडी पाएका छन । सिप्रदी ट्रेडर्सका ब्रान्ड म्यानेजर समेत रहेका ज्ञानेन्द्रले कम्पनीले टाटाको जेष्ठ गाडी प्रदान गरेको हो । केहि महिना अगाडी कम्पनी र ज्ञानेन्द्र विच एम्बेस्डरका बारेमा सम्झौता भएको थियो । सो बाफत ज्ञानेन्द्रले विशेष छुटमा गाडी पाएका हुन । नेपाली राष्ट्रिय क्रिकेट टिममा गाडी चडने खेलाडी सख्या बढदै गएको छ । यसअघि शरद भेषवाकर, कप्तान पारस खडकाले पनि कम्पनीको ब्राण्ड एम्बेस्डर भएवाफत विशेष छुटमा गाडी किनेका थिए ।

Most Popular

To Top