Nepal U19 Cricket

नेपाल र अफगानिस्तानको खेल फोटो फिचरमा

सिङगापुरमा सम्पन्न आइसीसी यू-१९ विश्वकप छनोटमा नेपाल दोस्रो स्थानमा रहदै घर फर्किने भएको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपाल अफगानिस्तानसग ९६ रनले पराजित भयो । हेरौ नेपाल र अफगानिस्तानको खेल फोटो फिचरमा
तस्विर रमन सिवाकोटी

Comments:

comments

About the author

News Staff

Latest News