Nepal U19 Cricket

बलिङमा अब्बल भएपनि ब्याटिङमा धेरै समस्या हुँदा अफगानसँग के होला ?

सिगापुरमा जारी आइसीसी यू-19 विश्वकप छनोटमा नेपालले मलेसियालाइ ५ विकेटले हराउदा सन्दिप लामिछानेले लगातार दोस्रो पटक पाच विकेटको हल लिन सफल भए । बलिङमा अब्बल मानिएपनि नेपाली टिमको ब्याटिङमा भने ठुलो समस्या देखिएको छ । चाहे त्यो सिङगापुर विरुद्धको खेल होस या मलेसिया । अब झन अफगानिस्तानलाइ हराउन त झन नेपालको ब्याटिङ मजबुत हुन आवश्यक छ । नेपाल र मलेसिया विचको खेलको फोटो फिचर
तस्विर रमन सिवाकोटी

Comments:

comments

About the author

News Staff

Latest News