National News Nepal U19 Cricket

नेपाली यू १९ टिमको प्रशिक्षण कस्तो भइरहेको छ हेरौ फोटो फिचरमा

सिगापुरमा हुने आइसीसी यू १९ विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रकाे सेलेक्सनका लागि नेपाली टिम यतिबेला भारतको नोयडामा प्रशिक्षणमा रहेको छ । करीव एक साता अगाडी भारत पुगेको टिमले नोयडामा अभ्यास खेलका साथै स्थानिय प्रशिक्षकको सहयोगमा कडा मेहेनत पनि गरिरहेको छ । विनोद दाशको कप्तानीमा रहेको टिमको प्रशिक्षण कस्तो भइरहेको छ हरौ फोटो फिचरमा ।

तस्विर रमन सिवाकोटी

Comments:

comments

About the author

News Staff

Latest News