Nepal U19 Cricket

बलिङको स्पिनरको प्रर्दशन आजपनि सर्हानिय, अब ब्याटिङमा के होला

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले अफगानिस्तानबाट एक सय ९१ रनको लक्ष्य पाएको छ । सुरुवातमा नेपाली बलरसामु हावी देखिएको अफगानिस्तान अन्त्यतीर निकै सुस्त बनेको थियो । एक सय ४३ रन हुदासम्म ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि थप ४७ रन जोडदा अफगानिस्तान अलआउट हुन पुग्यो ।

Nepal U19

यो क्रममा नेपाली स्पिनरले महत्वपुर्ण भुमिका खेले । जसमा प्रतियोगिताका सर्वाधिक विकेटकर्ता सन्दिप लामिछाने सुरुवातमा विकेट लिन नसकेपनि अन्तिम दुई विकेट उनको फिर्किमा अफगानिस्तानले गुमायो । यस्तै साहव आलमले आज पनि किफायती बलिङ गर्दै तीन विकेट लिए भने पवन सराफले पनि सात ओभरमा दुई मेडेनका साथ १९ रनमा दुई विकेट चटकाए ।

Click to comment

Leave a Reply

Your email address will not be published.

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top