Nepal U19 Cricket

Breaking….भुटानले टस जितेर ब्याटिङ गर्ने

एसीसी यू-१९ एशिया कप छनोटको दोस्रो खेलमा नेपालले अहिले भुटानसग खेलिरहेको छ ।

मलेसियाको किनरारा ओभरल मैदानमा जारी खेलमा भुटानले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

Most Popular

To Top