Nepal U19

नेपाललाइ पहिलो सफलता, नन्दनले दिलाए विकेट

एसीसी यू–१९ एशिया कप छनोट अन्तर्ग नेपालले अहिले भुटान विरुद्ध खेलिरहेको छ

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले सुरुवातमा नै विकेट गुमाएको छ । भुटानको स्कोर चार रन हुदा जीवन घले मात्र एक रनमा पेभेलियन फर्किए । उनलाई नन्दन यादवले एलबीडब्लु आउट गरेका हुन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top