Nepal U19 Cricket

नेपाल र मलेसिया विचको खेल जारी, मलेसियाको पहिलो विकेट झर्यो

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले सेमिफाइनलमा अहिले मलेसियासंग खेलिरहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेको नेपालले घरेलु टिमलँई ब्याटिङको निम्तो दिएको छ । मलेसियाको स्कोर १५ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । मलेसियाका ओपनर अजिज मुवारकलाई रोहितकुमार पौडेलले ब्यक्तिगत पाच रनमा पेभेलियनको बाटो देखाए ।

Most Popular

To Top