Nepal U19 Cricket

सन्दिपको दुबै ओभर मेडेन

थाइल्याण्ड विरुद्ध सात विकेट लिएर सनसनि मच्चाएका सन्दिप लामीछानेले भुटान विरुद्ध पनि दुई ओभरमा दुबै ओभर मेडेन राखेका छन । लेग स्पिनर सन्दिप भुटान विरुद्ध बलिङ गर्न छैटो खेलाडीका रुपमा आएका थिए । उनले फालेका दुबै ओभरमा भुटानले रन जोडन सकेन । जसका कारण उनको दुबै ओभर मेडेन रहेको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top