Nepal Mens

शरदको सेल्फि, नेपाली टिम चेन्नेइ प्रस्थान

हङकङ विरुद्धको खेलका लागि नेपाली टिम भारतको चेन्नेइ प्रस्थान गर्दा शरद भेषवाकरले एयरपोर्टमा लिएको सेल्फि, नेपालले चेन्नेइमा चार अभ्यास खेल खेल्नेछ ।

को को छन भारत भ्रमणमा जाने टोली ?
पारस खड्का (C), ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, सुशील कँडेल, नरेश बुढाएेर, ललित सिंह भण्डारी, सन्दिप लामिछाने, महबुब आलम, जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल, आरिफ शेख, सुशन भारी, सागर पुन, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी

अरु को-को छन ?
रमन सिवाकोटी (एनालिस्ट), जगत टमटा (मुख्य प्रशीक्षक), मन्जुर आलम खान (सहायक प्रशीक्षक) र पुरण तिरुवा (फीजिओ)

Latest News

To Top