Nepal U19 Cricket

सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी मलेसिया, हङकङले छ विकेटले हरायो मलेसियालाइ

एसीसी यू–१९ एशिया कप छनोटको सेमिफाइनलमा नेपालले मलेसियासंग खेल्ने भएको छ ।

आज भएको खेलमा नेपालले सिंगापुरलाई सात विकेटले हराउदा समुह बी अन्तर्गत भएको खेलमा हङकङले मलेसियालाई ६ विकेटले हराउदै विजेता बन्न सफल भयो । समुह बीको उपविजेताका रुपमा मलेसिया सेमिफाइनलमा पुग्दा नेपाल समुह ए को विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३७ ओभर तीन बलमा एक सय २२ रनमा अलआउट भयो । जवाफमा हङकङले ३४ ओभर तीन बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । नेपाल र मलेसियाको खेल शनिबार किनरारा ओभल मैदानमा हुनेछ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top