Nepal Cricket

नेपालको जवाफि ब्याटिङमा, सागर आउट

हङकङ विरुद्धको खेलका लागि नेपालले एक सय १९५ रनको लक्ष्य पक्ष्याइरहेको छ । तर नेपालको सुरुवात भने राम्रो हुन सकेन । १० रन हुदा नेपालले पहिलो विकेट गुमाउन पुग्यो । सागर पुन ब्यक्तिगत ३ रनमा पेभेलियन फर्किए ।

Most Popular

To Top