National News

दिवाकर घले काठमाडौ जिल्ला क्रिकेटमा निर्विरोध

काठमाडौ जिल्ला क्रिकेट संघको अधिवेशनले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा घले निर्वाचित हुदा कार्यसमितिको उपाध्यक्षमा विजयसिंह प्रधान, सचिवमा पूर्व राष्ट्रिय खेलाडी राजु बस्न्यात र कोषाध्यक्षमा महेश्वर श्रेष्ठ चुनिएका छन् । त्यस्तै सदस्यहरुमा मनिष ढुंगेल, कलाम अली, विजितध्वज चन्द, दिपेश पौडेल, बिनयकुमार शर्मा, शैलेश कर्माचार्य, सचिन तिमल्सिना, रितेश डंगोल, रमन श्रेष्ठ, अजयवीर पाण्डे र महेश्वरी डंगोल छन् ।

Most Popular

To Top