ICC World Cricket League Championship

ठुलो लक्ष्य बोकेको टिमको निरासा तस्विरमा

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा निकै महत्वपुर्ण खेलमा नेपाल हङकङसग पराजित भएको छ । जसका कारण अब नेपाललाइ शिर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । अब नेपाललाइ शिर्ष चारमा पुग्न हङकङले सबै खेल जित्नुपर्ने हुन्छ भने हङकङले तीनै खेल हार्नु पर्ने हुन्छ । यतिमात्र होइन अन्य खेलको नतिजाले पनि फरक पार्नेछ । यो जितले हङकङले १३ अङक बनाएको छ । यदि शिर्ष चारमा पुग्न नसके नेपालसगै नामिविया युएइ र हङकङ र केन्या मध्ये एक टिम डिभिजन टु मा झर्नेछन ।

हेरौ नेपाल र हङकङ विचको खेलको तस्विर

Most Popular

To Top