Nepal Cricket

नेपाल र हङकङ विचको खेल जारी, करणले दिलाए विकेट

विश्व क्रिकेट लिग अन्तर्गत नेपालले अहिले हङकङ विरुद्ध खेलिरहेको छ ।

मोङकोङ स्थित तीम थोङ क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लियो । लगातार तीन ओभर मेडेन राखेको नेपालका लागि करण केसीले पहिलो विकेट लिए ।

Most Popular

To Top