National News

नविल बैक, रमन जनरल र नेपाल एसबिआइ बैक सुपर सिक्सेसको प्रिक्वाटरफाइनलमा

नविल बैकसंगै रमन जनरल र नेपाल एसबिआइ बैक राजधानीमा जारी कर्पोरेट सुपर सिक्सेसको प्रिक्वाटरफाइनलमा पुगेका छन ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा नविल बैकले एनसीसी बैकलाई पाच विकेटले हरायो । एनसीसीले दिएको ८६ रनको लक्ष्य नविलले चार ओभर तीन बलमा एक विकेट गुमाउदै पुरा गरयो । जसका कारण उसले नकआउट चरणमा स्थान बनायो । यस्तै अर्को खेलमा नेपाल एसबिआइ बैकले कैलाश विकाश बैकलाई ७४ रनले हरायो ।

एसबिआइले दिएको एक सय पाच रनको लक्ष्य पक्ष्याएको कैलाश बैक मात्र ३१ रनमा रोकियो । समुहको अर्को खेलमा एसबिआइले इम्प्लोइज प्रोभिडेन्टलाई ६ विकेटले हरायो । ३५ रनको लक्ष्य एसबिआइले एक ओभर तीन बलमा विना विकेटको क्षतीमा पुरा गरयो । नकआउट चरणमा पुग्ने क्रममा रमन जनरलले पहिलो खेलमा एनएमबी बैकलाई ६ विकेटले हरायो भने दोस्रो खेलमा कुमारी बैकलाई ६ विकेटले नै पाखा लगायो । दोस्रो दिनको खेलसंगै प्रिक्वाटरफाइनलमा पुग्ने पाच टिमको टुङगो लागेको छ । ब

Most Popular

To Top