International News

वार्नर घाइते हुदा एसेसको पहिलो टेष्टमा घरेलु टिम दबावमा

अष्ट्रेलियन क्रिकेट टिमका उपकप्तान डेविड वार्नर चोटग्रस्त भएपछि टिमलाई दबाव परेको छ ।

प्रशिक्षणका क्रममा काधको चोट बोकेका वार्नर अष्ट्रेलिया विरुद्धको एसेस टेष्ट नखेल्ने लगभग पक्का जस्तै भएको छ । जसका कारण टिमलाई दबाव बढेको छ । तर वार्नर आफु चोटका कारण प्रशिक्षण गर्न नपाएपनि टिमबाट बाहिर नहुने बताए । ब्रिसबेनमा भएको प्रशिक्षणका क्रममा हाइ बल खेल्दा काधमा चोट लागेको बताउदै वार्नरले आफु टिमबाट बाहिर नरहने दावी गरे । पाच टेष्टको श्रीखंला अन्तर्गत एसेसको पहिलो टेष्ट ब्रिसबेनमा सुरु हुदैछ । यस्तै इग्ल्याण्ड टिममा पनि बेन स्टोक नहुदा केहि घाटा हुने देखिएको छ । पहिलो टेष्ट विहिबारबाट सुरु हुदैछ ।

Latest News

To Top