Everest Premier League

इपिएलकाे खेल तालिका सार्वजनिक काे काे खेल्ने भए हेराै

एभरेष्ट प्रिमियर लिग इपिएलको उदघाटन खेलमा काठमाडौ किङस र ललितपुर पाइरेट्स विच प्रतिस्पर्धा हुने भएको छ ।

इपिएलका आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्रेयाट्रियाट्स सोमपाल कामी मार्की प्लेयर रहेको काठमाडौ किङससंग खेल्नेछ । इपिएलको यस्तो छ खेल तालिका

Latest News

To Top