International News

भारत विरुद्ध श्रीलका २९४ रनमा अलआउट

भारत विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा श्रीलंका दुई सय ९४ रनमा अलआउट भएको छ ।

भारतले बनाएको मात्र एक सय ७२ रन पक्ष्याएको श्रीलंका तेस्रो दिनको खेल सकिदा एक सय ५८ रन बनाएको श्रीलंका चौथो दिनको पहिलो सेसनमा नै अलआउट हुन पुग्यो । श्रीलकांका लागि रंगना हेराथले ६७ तथा एञ्जेलो म्याथुजले ५२ र लहिरु थिरमानेले ५१ रन बनाए । यस्तै निरोसन डिकवेलाले ३५ रन बनाउदा कप्तान दिनेश चन्दिमालले २८ रन जोडे । भारतका लागि भुवनेश्वर कुमार र मोहम्मद सामीले चार चार विकेट लिए भने उमेश यादवले दुई विकेट हातपारे । जवाफमा भारतले दोस्रो पारीको सुरुवात गरिसकेको छ ।

Latest News

To Top