National News

राष्ट्रिय टिमको तयारी भोलीबाट, २८ खेलाडी क्याम्पमा

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गको युएई बिरुद्दको खेलका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बिहिवारबाट शुरु हुँदैछ ।

यूएइ विरुद्धको खेलका लागि सुरुवातमा २८ जना खेलाडीलाई बोलाईएको छ । जसमा सिद्धत लोहनीलाइ पनि बोलाइएको छ । हाल २६ जनाको नाम सार्वजनिक गरिएको छ भने बाकि दुइृ जना मलेसियामा हुन लागेको यू१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट छनोट गरिनेछ ।

नेपालले सातौं चरणको खेल घरेलु टोली युएई बिरुद्द दुबईमा डिसेम्बर छ र आठमा खेल्ने छ । त्यहि अबसरमा नेपालले अमेरिकासँग डिसेम्बर एक मा र केन्या बिरुद्द डिसेम्बर तीन मा मैत्रिपुर्ण खेल खेल्ने छ ।

क्याम्पमा बोलाइएका खेलाडी

पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
करण केसी
दिपेन्द्र सिंह ऐरी
शुशिल कँडेल
नरेश बुढायर
शक्ति गौचन
जितेन्द्र मुखिया
मेहबुब आलम
सोमपाल कामी
बसन्त रेग्मी
बिनोद भण्डारी
सागर पुन
सन्दिप लामिछाने
आरिफ शेख
ललित सिंह भण्डारी
शुसन भारी
सौरभ खनाल
सुनिल धमला
अनिल मण्डल
कुशल भुर्तेल
हसिम अन्सारी
सिद्धात लोहनी
दिलिप नाथ
बिक्रम सोब
यू१९ एसिया कपबाट दुइ जना छनोट हुने

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top