Nepal U19 Cricket

नेपाल र बङगलादेश विचको खेल जारी, नेपाल ब्याटिङ गर्दै

यु-१९ एसिया कपकाे तयारी अन्तर्गत अभ्यास खेलका लागि बंगलादेशमा रहेकाे नेपाली युवा टाेलीले पहिलाे अभ्यास खेलमा अहिले बंगलादेशी टाेली विरूद्व टस हारेर ब्याटिङ गरिरहेकाे छ।

बंगलादेशी टाेलीसँग नेपाली टाेलीले ३ अभ्यास खेल खेल्नेछ। ताजा स्थितीमा ४४ अाेभरकाे खेल सकिदाँ नेपालले ७ विकेट गुमाएर १२९ रन जाेडेकाे छ।

नेपालका अनिल शाह १८ र अासिफ सेख ३३ रन बनाए भने कप्तान दिपेन्द्र सिह एेरीले १६ रन जोडे । यस्तै पवन सराफले १९ रनको योगदान गरे ।

Most Popular

To Top