Nepal U19 Cricket

नेपाल र बङगलादेशको खेलको फोटो फिचर

नेपाली युवा टिमले बङगलादेशमा भएको पहिलो अभ्यास खेलमा तीन विकेटको हार ब्यहोर्न बाध्यभयो । सन्दिप लामीछानेले चार विकेट लिएपनि बलियो लक्ष्य नहुदा नेपाली टिम पराजति हुन पुग्यो । हेरौ फोटोमा नेपाल र बङगलादेशको युवा टिमको खेल
तस्विर रमन सिवाकोटी

Most Popular

To Top