National News

सुपर सिक्सको समुह विभाजन, को को कुन टिममा परे

आउदो मंगलबारबाट सुरु हुने कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । २४ टिमको सहभागिता रहने प्रतियोगिताको समुह विभाजन गरिएको छ ।

एसएस इभेन्टसको आयोजनामा हुने प्रतियोगितामा सहभागि सबै टिमलाई आठ समुह मा विभाजन गरेर खेल तालिका सार्वजनिक गरिएको हो । पाच ओभरमा खेलाइने प्रतियोगितामा हरेक समुहमा हरेका टिमले एक अर्का विरुद्ध खेल्नेछन । जसमा शिर्ष दुई टिमले प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन । जसबाट आठ टिमले क्वाटरफाइनलमा स्थान बनाउनेछन ।

प्रतियोगितामा सेन्चुरी बैक, सिभिल बैक, एनआएसी एशिया बैक, प्रभु बैक, नविल बैक, नेपाल एसबीआइ बैक, माछापुच्छ्रे बैक, कुमारी बैक, कैलास विकाश बैक, मेघा बैक, जनता बैक, एनसीसी बैक, एनएमबी बैक, आइसीएफसी बैक, ओम विकाश बैक, आइएमई समुह, नेपाल टेलिकम, सुर्य नेपाल, सिप्रदी, सांग्रिला स्प्रिट्स लगायतको सहभागिता रहेको छ ।

मंगलबारबाट शनिबारसम्म हुने प्रतियोगिता विजेताले अर्को सिजनमा निशुल्क प्रवेश पाउनुका साथै गिफ्ट ह्याम्पर पाउनेछ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार पाउनेछन ।

को टिम कुन समहुमा परे हेरौ

Group A
1)Nepal SBI Bank
2)Employees Provident Fund
3) Kailash Bikas Bank

Group B
1)Surya Nepal
2)Sipradi
3)Prabhu Bank

Group C
1)Nepal Telecom
2)ICFC Finacne
3)IME Group

Group D
1)Machhapuchhre Bank
2)Century Bank
3)Annapurna Media Group

Group E
1)Nabil Bank
2) NCC Bank
3)Om Development Bank

Group F
1)NBM Bank
2)Raman General
3)Kumari Bank

Group G
1)NIC Asia Bank
2)Civil Bank
3)Sangrila Spirits

Group H
1)Janata Bank
2)SunBi Designs
3)Mega Bank

Most Popular

To Top