Nepal U19

नेपालले शनिबार बङगलादेश विरुद्ध खेल्दै, अन्तिम तयारीमा नेपाल

एसीसी यू-१९ एशिया कपमा नेपालले शनिबार बङगलादेश विरुद्ध खेल्दैछ । प्रतियोगिताका लागि नेपाली टिम मङगलबार मलेसिया प्रस्थान गरेको हो । मलेसियामा नेपालले आज सामान्य प्रशिक्षण गरेको थियो । हेरौ फोटो फिचर

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top