Everest Premier League

विराटनगरलाइ पहिलो झट्का, आशिफ आउट

एभेरेष्ट प्रिमियर लिगको उपाधिका लागि अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडिटियर्स विच प्रतिस्पर्धा भइरहेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बलियो सुरुवात गरेको छ । तेस्रो ओभर सकिदा उसले २१ रन बनाएको छ । जारी प्रतियोगितामा विराटनगर अपराजित हुने एक्लो टिम हो । यता शरदको कप्तानीमा रहेको भैरहवाले यो प्रतियोगितामा विराटनगरसंग मात्र पराजित भएको छ । तर विराटनगरको स्कोर ३४ रन हुदा पहिलो विकेट गुमायो । यो प्रतियोगितामा राम्रो फर्ममा नरहेका खेलाडी आशिफ शेख सात रनमा आउट भए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top