Junior

नेपालको पहिलो विकेट झर्यो

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा अहिले नेपालले मलेसियासंग खेलिरहेको छ ।

थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । गएराति भएको भारी बर्षाका कारण मैदान गिलो भएपछि झण्डै दुई घण्टा ढिलो भएको हो । तर नेपालले सुरुवात राम्रो गर्न सकेन । ११ रन हुदा ओपनर कुशल मल्ल मात्र ६रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top