Junior

नेपालको उपाधि भिडन्त सुरु, प्रतियोगिताकै खराव सुरुवात

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको उपाधिका लागि नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले बयाटिङ गर्ने निर्णय गरेको नेपालले खराव सुरुवात गरेको छ । जारी प्रतियोगितामा अहिलेसम्म कै कमजोर सुरुवात गरेको नेपालले तीन रन हुदा पहिलो विकेट गुमायो । ओपनर कुशल मल्ल खाता खोल्न नपाउदै आउट भए । त्यसपछि २१ रन हुदा राजन मगरपनि पेभेलियन फर्किएपछि नेपालले दोस्रो विकेट गुमायो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top