ICC World Cricket League Championship

युएईको पाचौ विकेट झरयो

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको दोस्रो खेलमा नेपालले अहिले युएइसंग खेलिरहेको छ ।

युएइको आवबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम विरुद्ध नेपालले आज कसिलो बलिङ गरेको थियो । उसको सात रन हुदा पहिलो विकेट लिएको नेपालले १८ रनमा दोस्रो सफलता हात पारयो । त्यसपछि अरु ६ रन थप्दा नेपालले चार विकेट लिन सफल भयो । त्यसपछि ३९ रन हुदा कप्तान पारस खडका नेपाललाई पाचौ सफलता दिलाए । युएइका पाचै खेलाडीले दोहोरो अंक जोडन सकेनन । नेपालका लागि चार विकेट सोमपाल कामीले लिए । पहिलो खेलमा नेपाल पाच विकेटले पराजित भएको थियो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top