Nepal Cricket

नेपालले ब्याटिङ गर्दै, ६ ओभर सकिदा १९ रन

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले युएइसंग खेलिरहेको छ ।

आवुधावीको सेख जायद क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपालको पारीलाई दिलिप नाथ र ज्ञानेन्द्र मल्लले सुरुवात गरेका छन । अन्तिम पटक यूएइसग खेल्दा नेपाल चार विकेटले विजयी भएको थियो । आज नेपाली ओपनरले सम्यम्ताका साथ ब्याटिङ गरिरहेका छन । ओपनरद्धय ज्ञानेन्द्र र दिलिपले सुरुवाति दुइ ओभरमा खाता खोल्न सकेनन । नेपालले पाच ओभर ब्याटिङ गर्दा १९ रन बनायो ।

Latest News

To Top