International News

रनमेसिन स्टिभ स्मिथलाइ आउट गर्नै बल छैन कि केहो

इग्ल्याण्ड विरुद्धको तेस्रो एसेस टेष्टको पहिलो पारीमा अष्ट्रेलियन कप्तान स्टिभ स्मिथले दोहोरो सतक बनाएका छन । उच्च फर्ममा रहेका स्मिथले दोहोरो सतक बनाउदै लगातार दोस्रो सिजन टेष्ट क्रिकेटमा हजार रन बनाउने अर्को किर्तीमान बनाएका छन ।

करियरको २२ औ टेष्ट सतक बनाउदै स्मिथले एक बर्षमा हजार रन पुरा गर्ने चौथो अष्ट्रेलियन खेलाडी बने । यसअघि म्याथ्यु हेडेन, रिकी पोन्टिङ र माइकल क्लार्कले यो आकडा पार गरेका थिए । यस्तै लगातार दोस्रो बर्ष टेष्ट क्रिकेटमा हजार रन पुरा गर्ने स्मिथ दोस्रो खेलाडी हुन । यसअघि म्याथ्यु हेडेनले यो रेकर्ड बनाएका थिए । सतक बनाएका स्मिथ टेष्ट क्रिकेटमा छिटो २२ सतक बनाउने तेस्रो खेलाडी बनेका छन । उनले ५९ टेष्टको सय आठ इनिङ सतक सख्या २२ पुरयाएका छन । यसअघि सर डोनाल्डा ब्राडमेनले ५८ इनिङमा सुनिल गावस्करले एक सय एक इनिङमा यो आकडा पुरा गरेका थिए ।

1000 RUNS IN A CALENDAR YEAR
(four times or more)

Steve Smith (Australia) – 2014, 2015, 2016, 2017
Alastair Cook (England) – 2006, 2010, 2012, 2015, 2016
Kumar Sangakkara (Sri Lanka) – 2004, 2006, 2009, 2011, 2014
Michael Clarke (Australia) – 2008, 2009, 2012, 2013
Kevin Pietersen (England) – 2006, 2007, 2008, 2012
Jacques Kallis (South Africa) – 2002, 2004, 2005, 2007, 2010
Sachin Tendulkar (India) – 1997, 1999, 2001, 2002, 2008, 2010
Ricky Ponting (Australia) – 2002, 2003, 2005, 2006, 2008
Matthew Hayden (Australia) – 2001, 2002, 2003, 2004, 2005
Brian Lara (West Indies) – 1995, 2001, 2003, 2004, 2005
Sunil Gavaskar (India) – 1976, 1978, 1979, 1983

FASTEST TO 22 TEST CENTURIES

Sir Donald Bradman (Australia) – 58 innings
Sunil Gavaskar (India) – 101 innings
Steve Smith (Australia) – 108 innings
Sachin Tendulkar (India) – 114 innings
Matthew Hayden (Australia) – 128 innings

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top