Junior

मैदान गिलो हुदा टस हुन सकेन

एसीसी अन्डर सिक्सटि इस्टर्न रिजन च्याम्पियनसिप अन्तर्गत नेपाल र मलेसिया विचको सेमिफाइनल खेल मैदानका कारण केहि बेर ढिलो भएको छ । रातभर परेको पानिका कारण मैदान खेल्न योग्य नहुदा टस हुन सकेको छैन । अम्पायरले मैदानकाे निरिक्षणका लागि पौने १० बजेको समय तोकेका छन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top