Blind Cricket

नेपाल र पाकिस्तान विचको खेल जारी,२०० रन पुरा

पाचौ दृष्टिविहिन क्रिकेट विश्वकपमा नेपालले पहिलो खेलमा अहिले पाकिस्तानसग खेलिरहेको छ ।

पाकिस्तानको गुजनरानवाला स्थित जिन्नहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २०० रन पुरा गरेको छ ।
नेपालका लागि ओपनरद्धय रमेशबहादुर बानिया र बद्रि चौलागाइले एक सय पाच रनको बलियो साझेदारी गरेका थिए । बद्रिले ४७ रनको योगदान गरे । त्यसपछि क्रिजमा आएका पदमबहादुर बानिया २१ रनमा आउट भएपछि नेपालले १७१ रनमा दोस्रो विकेट गुमायो । नेपालको स्कोर १९८ रनहुदा चार विकेट गुमायो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top