International News

सचिन र कुक विचको अनौठो सञ्जोग

अष्ट्रेलिया विरुद्धको एसेस टेष्ट अन्तर्गत यतिबेला इग्ल्याण्ड अष्ट्रेलिया भ्रमणमा रहेको छ । पाच खेलको श्रृखला अन्तर्गत अन्तिम टेष्ट खेलिरहेको इग्ल्याण्डका ओपनर एलेस्टर कुक र भारतीय मास्टरब्लास्टको उपनाम पाएका सचिन तेन्दुलकर विच रोचक तथ्य देखिएको छ ।

अष्ट्रेलिया विरुद्धको पाचौ टेष्टको दोस्रो इनिङमा मात्र १० रनमा आउट भएपछि यस्तो तथ्य देखिएको छ । सचिन र कुक एक सय ५२ औ टेष्टमा १२ हजार रन पुरा गरे । दुबै खेलाडीले १२ हजार रन अष्ट्रेलिया विरुद्ध नै पुरा गरे । यति मात्र होइन दुबै खेलाडी १५२ औ टेष्टको दोस्रो पारीमा १० रन मात्र बनाउन सके । सायदै यस्तो संयोग क्रिकेटमा कतै मिल्ला र ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top