Category - National News

ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू १९ क्रिकेट टोलि युएई प्रस्थान

ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू १९ क्रिकेट टोलि युएईको इमिरेट्स क्रिकेट ट्रेनिङ एकेडमीसग दुइपक्षीय टि–ट्वान्टी क्रिकेट सिरिज खेल्न दुबइ गएका छन । दुबईको अजमानमा हुने द्विपक्षीय सिरिजका लागि ग्रेट हिमालयका १५ सदसीय यू – १९ टोली युएई प्रस्थान गरेका हुन । जिएचसीएका टोलि आगामी २३ अगस्टसम्म...

Read More