Category - Momo Cricket

इन्डोर क्रिकेटमा लक्ष्य१५०, तर टिम हार्यो १६४ रनले

राजधानीमा जारी एइसी सुपर कप इन्डो क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आज भएको क्वाटरफाइनलमा चितवन टाइगर्सले ट्रिटन कलेजलाई ४४ रनले हरायो । पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले एक सय ४२ रन बनायो । उसका लागि कृष्ण नेगीले ३७ तथा आवाज घिमिरले ३१ रन जोडे । जवाफमा ट्रिटन ९८ रनमा...

Read More