मुख्य कमजोरीलाइ सुधार्न नसक्दा विश्वकप खेल्नबाट चुक्यौ – प्रशिक्षक विनोद दाश

आइसीसी अन्डर नाइन्टन विश्वकप छनोटमा दोस्रो स्थान हात पारेको नेपाली टिम स्वदेश फर्किएको छ । टिमको प्रशिक्षक विनोद दाशले टिमले सोचेको जस्तो खेल्न नसक्दा विश्वकप खेल्नबाट चुकेको बताए । नेपाली खेलाडले सिंगापुरको कन्डिसनलाई आत्मसाथ गर्न समय लागेको र मानसिक रुपमा पनि दबावमा परेको उनको बुझाइ छ ।...

Read More