Category - Blind Cricket

दृष्टिविहिन पुरुष क्रिकेट, बाकेलाइ ५ विकेटले हराउदै बागमतीले उपाधि उचाल्यो

राजधानीमा सम्पन्न नवौ क्षेत्रीय दृष्टिविहिन पुरुष क्रिकेट प्रतियोगिताको उपाधी बागमतीले जितेको छ । आज भएको फाइनलमा बागमतीले बांकेलाइ ५ विकेटले पराजित गर्दै उपाधी उचालेको हो । पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको बांकेले १९ ओभर पांच बलमा ८५ रनमा अलआउट भयो । उसका...

Read More