Category - Interview

नेपाली क्रिकेट टिमका खेलाडीले राम्रो खेल्नुको विकल्प छैन: प्रशिक्षक टमाटा

भारत भ्रमण जानु अघि नेपाली टिमले घरेलु मैदानमा गरेको अन्तिम दिनको अभ्यास, जसमा १९ खेलाडी सहभागि थिए । यसपटक नेपाली टिममा युवा खेलाडीले मौका पाउने आशा गरिएको छ । तर भारत भ्रमण युवा खेलाडीका लागि टिममा स्थान बनाउन कतिको सजिलो हुने त्यो भने हेर्न बाकि नै छ । तर भारत भ्रमणपछि प्रशिक्षक...

Read More